Breaking News Search Hare

Monday, October 11, 2010

लुक्लाको लागि उडेको सीता एयरको डोनियर विमान मंगलबार लुक्ला विमानस्थलमा दुर्गघटनाग्रस्त

अशोज २६ , काठमाडौंबाट लुक्लाको लागि उडेको सीता एयरको डोनियर विमान मंगलबार लुक्ला विमानस्थलमा दुर्गघटनाग्रस्त भएको छ । विमानमा सवार चालक दलका सदस्य सहित ११ जना यात्रु सशकुल रहेका छन् । विमान अवतरण गर्दा दुर्घटना भएको जनाइएको छ । दुर्घटनाबाट विमानको अग्रभाग क्षतिग्रस्त भएको छ । बिमंको ब्रेक फेल भएर दुर्घटना भएको कुरा थाहा भएको छ ।

No comments:

Post a Comment