Breaking News Search Hare

Sunday, July 12, 2009

mustang

one child in mustang

jharana of lamjung



mustang
२९ असार, काठमाडौं । सरकारले आर्थिक वर्ष २०६६/६७ को बजेट व्यवस्थापिका संसदमा आज प्रस्तुत गर्दैछ । अर्थमन्त्री सुरेन्द्र पाण्डेले अपरान्ह ३ बजे बस्ने व्यवस्थापिका संसद बैठकमा बजेट पेश गर्नुहुनेछ । सरकारको नीति तथा कार्यक्रम आइतबार बहुमतले पारित भएपछि बजेट प्रस्तुत गर्न बाटो खुलेको हो । अर्थमन्त्री सुरेन्द्र पाण्डेले अपरान्ह ३ बजे संसदमा आर्थिक वर्ष २०६६/७६ को बजेट पेश गर्नुहुनेछ । बजेट निर्माणमा खटिएका अर्थविदहरुका अनुसार करिब २ खर्ब ९० अर्ब रुपैयाँको बजेट आउनेछ । यो गत वर्षको तुलनामा झण्डै ५४ अर्ब बढी हो ।


No comments:

Post a Comment