Breaking News Search Hare

Monday, July 20, 2009

हिमाल पारीको देश जहाँ स्वर्ग जस्ताइ आनन्द पाईन्छ मुस्ताङ
रमाइलो मुस्ताङ को फापार बारी र पारी देखिएको आकाश सगैको हिमाल

लमजुङ् हुदै मनाङ जाने बाटो माँ पराने सुंदर झरना


Sunday, July 12, 2009

mustang

one child in mustang

jharana of lamjung



mustang
२९ असार, काठमाडौं । सरकारले आर्थिक वर्ष २०६६/६७ को बजेट व्यवस्थापिका संसदमा आज प्रस्तुत गर्दैछ । अर्थमन्त्री सुरेन्द्र पाण्डेले अपरान्ह ३ बजे बस्ने व्यवस्थापिका संसद बैठकमा बजेट पेश गर्नुहुनेछ । सरकारको नीति तथा कार्यक्रम आइतबार बहुमतले पारित भएपछि बजेट प्रस्तुत गर्न बाटो खुलेको हो । अर्थमन्त्री सुरेन्द्र पाण्डेले अपरान्ह ३ बजे संसदमा आर्थिक वर्ष २०६६/७६ को बजेट पेश गर्नुहुनेछ । बजेट निर्माणमा खटिएका अर्थविदहरुका अनुसार करिब २ खर्ब ९० अर्ब रुपैयाँको बजेट आउनेछ । यो गत वर्षको तुलनामा झण्डै ५४ अर्ब बढी हो ।


बिबित बिभिताले भरिएको नेपालको मुस्ताङ
tipical house in mustang

मन लोभेउने हिमाल मुस्तङ



संसारको दुर्लब सालीग्रम मुस्ताङको कलिगन्की तिर


संसाररै ब्रिसाउने हिमालको मनोरम द्रिश्य मुस्ताङ




Saturday, July 11, 2009

The seen in Mustang

नेपालको पख्र्यत ठाउँ मुस्ताङ बएर टिप्दै भोटेनी आमा

Wednesday, July 1, 2009

राष्ट्रप्रेम जगाउने शिक्षाको खाँचोः प्रधानमन्त्री

राष्ट्रप्रेम जगाउने शिक्षाको खाँचोः प्रधानमन्त्री



काठमाडौं, असार १७ - प्रधानमन्त्री माधवकुमार नेपालले बढ्दो प्रतिस्पर्धासंगै गुणस्तरीय शिक्षा दिन सक्नु त्रिविको मुख्य चुनौति रहेको बताएका छन् । त्रिभुवन विश्वविद्यालयको स्वर्ण जयन्तीको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री नेपालले व्यवहारिक, व्यवसायीक र राष्ट्रप्रेम जगाउने खालका शिक्षाको खाँचो रहेकाले त्रिविले त्यस्ता शिक्षामा जोड दिनुपर्ने बताए ।
कार्यक्रममा शिक्षामन्त्री एंव सह कुलपति रामचन्द्र कुशवाहाले त्रिविले शिक्षा समयानुकुल परिमार्जित र सुलभ बनाउदैं लानुपर्ने सुझाव दिए । त्रिविका उपकुलपति डा.माधवप्रसाद शर्माले विश्वविद्यालय ज्ञान,विवेक र स्वतन्त्रताको प्रतिक भएकाले सहमति सम्वादबाट त्रिविका समस्या समाधान गनुपर्ने उल्लेख गरे । त्रिविले आज विभिन्न कार्यक्रम गरी स्वर्ण जयन्ती मनाउँदैछ ।

my Sweet Love as a Lightning flash

My love was as a beauty of autumn
Pleasant and humorous top to bottom
Love of greenery was everywhere
Tears as rainfall, symbol of no fear
Afraid for not to be separation again
A meeting after long time depression
I tried to keep all the stars on her lap
I made a bridge of ray recovering a gap
But found her in a lightning flash
Moving cloud, thunder and crash
It was really an intolerable happening
My dedication became a sad heart breaking.

kamal Raj Dahal