हिमाल पारीको देश जहाँ स्वर्ग जस्ताइ आनन्द पाईन्छ मुस्ताङ
Breaking News Search Hare
Monday, July 20, 2009
Sunday, July 12, 2009
mustang
one child in mustang
jharana of lamjung
२९ असार, काठमाडौं । सरकारले आर्थिक वर्ष २०६६/६७ को बजेट व्यवस्थापिका संसदमा आज प्रस्तुत गर्दैछ । अर्थमन्त्री सुरेन्द्र पाण्डेले अपरान्ह ३ बजे बस्ने व्यवस्थापिका संसद बैठकमा बजेट पेश गर्नुहुनेछ । सरकारको नीति तथा कार्यक्रम आइतबार बहुमतले पारित भएपछि बजेट प्रस्तुत गर्न बाटो खुलेको हो । अर्थमन्त्री सुरेन्द्र पाण्डेले अपरान्ह ३ बजे संसदमा आर्थिक वर्ष २०६६/७६ को बजेट पेश गर्नुहुनेछ । बजेट निर्माणमा खटिएका अर्थविदहरुका अनुसार करिब २ खर्ब ९० अर्ब रुपैयाँको बजेट आउनेछ । यो गत वर्षको तुलनामा झण्डै ५४ अर्ब बढी हो ।
Wednesday, July 1, 2009
राष्ट्रप्रेम जगाउने शिक्षाको खाँचोः प्रधानमन्त्री
राष्ट्रप्रेम जगाउने शिक्षाको खाँचोः प्रधानमन्त्री
काठमाडौं, असार १७ - प्रधानमन्त्री माधवकुमार नेपालले बढ्दो प्रतिस्पर्धासंगै गुणस्तरीय शिक्षा दिन सक्नु त्रिविको मुख्य चुनौति रहेको बताएका छन् । त्रिभुवन विश्वविद्यालयको स्वर्ण जयन्तीको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री नेपालले व्यवहारिक, व्यवसायीक र राष्ट्रप्रेम जगाउने खालका शिक्षाको खाँचो रहेकाले त्रिविले त्यस्ता शिक्षामा जोड दिनुपर्ने बताए ।
कार्यक्रममा शिक्षामन्त्री एंव सह कुलपति रामचन्द्र कुशवाहाले त्रिविले शिक्षा समयानुकुल परिमार्जित र सुलभ बनाउदैं लानुपर्ने सुझाव दिए । त्रिविका उपकुलपति डा.माधवप्रसाद शर्माले विश्वविद्यालय ज्ञान,विवेक र स्वतन्त्रताको प्रतिक भएकाले सहमति सम्वादबाट त्रिविका समस्या समाधान गनुपर्ने उल्लेख गरे । त्रिविले आज विभिन्न कार्यक्रम गरी स्वर्ण जयन्ती मनाउँदैछ ।

my Sweet Love as a Lightning flash
My love was as a beauty of autumn
Pleasant and humorous top to bottom
Love of greenery was everywhere
Tears as rainfall, symbol of no fear
Afraid for not to be separation again
A meeting after long time depression
I tried to keep all the stars on her lap
I made a bridge of ray recovering a gap
But found her in a lightning flash
Moving cloud, thunder and crash
It was really an intolerable happening
My dedication became a sad heart breaking.
kamal Raj Dahal

Subscribe to:
Posts (Atom)