Breaking News Search Hare

Tuesday, May 12, 2009

नेपालमा आए पछी पनि सुख भएन


बज्र कुमार राइ


बैदेसिक रोजगार् लाई विग्य हरु देशको अर्थ तन्त्रलाई तेवा पुरेउने पर्मुख स्रोत्को रुपमा व्याख्या गर्छन् । तर यसमा पर्मुख भूमिका देखिने पात्रहरु युबहरु उज्जल भबिस्यको कल्पनाको घिर्निमा खरनी बनेको समाचार नयाँ होइन । बिदेश्मा हुने सम्पूर्ण पिडालाएे पचएर नेपाल फर्केका फोटो : बज्र कुमार राइ
नेपालीले स्वदेशमा तो पनि बिमनस्थल देखी नै अपमानित हुनु परेको छ । कोरिय र जापान जस्ता एसियली मुलुक नेपाली युबाहरुको लागि सपनाको गन्तब्य नै भएको छ । तर त्यहको बसैमा पर्ने सम्पूर्ण समस्यामा नमुख बन्ने नेपाल सरकार स्वदेशअंा आएपछी ति अर्थ्अतर्न्त्रका धरोहर खम्बालाई कानुन अध्ययन गराउन हतारो गर्छ । यस कर्म्मा जापान र कोरियबाट फर्केका नेपाली पर्बसी कामदारहरु अध्यागमनबाट गिरस्तार परी हिरासतमा परेका थिए । त्यस पछी त्यह पुगेका सभासद र नेपाल ट्रेदयुनियन महसघ जिफन्का पर्तिनिधिको रोहबारमा छुटेका छन ।

1 comment: