Breaking News Search Hare

Wednesday, May 20, 2009

फोटो : बज्र कुमार राइ दाङ लुमही लगयत बिभिन्न ठाउबाट छापा मारेर मुक्त्त कमलरिहरु आपशमा सामुहिक रुपमा खान खाँदै .
उनिहरुलाई गैर सरकारी सस्थाहरु र सरकारी निकायको सहयोगमा मुक्त्त गरियको हो ।


this child is east life in nepali

(भोक लागेर रोइरहेका एक बालक लामाही दाङ )
सुकुमबासी बस्तिमा बाल्अबलिकाहरुको खानामा स्याहर नभएर थुप्रै बलबलिका हरुको मृत्‍यु भएको छ । यस्तै जनजिविका भएकाहरुको बलबालिका हरु कमलरी बस्न वाध्य हुन्छन ।

Sunday, May 17, 2009

My Love As A Bottled Wine

My pure love of promises

she compared with a bottled wone.

My love from heart, she her adulthood

i entertaned with her adulthood

No feeling to her, only i felt myself.



Her beauty i drank like wine

She ratified me diffrently

i drank dropping drops, she thought

Which i poured from the bottle

she thought, these drops were her beauty.



The bottle was pouring out

She gussed day by day

i played and enjoyed on it

i embraced and kissed on it

Gradully it turned in to the emptiness.



The empty bottle at last

i th

Tuesday, May 12, 2009

नेपालमा आए पछी पनि सुख भएन


बज्र कुमार राइ


बैदेसिक रोजगार् लाई विग्य हरु देशको अर्थ तन्त्रलाई तेवा पुरेउने पर्मुख स्रोत्को रुपमा व्याख्या गर्छन् । तर यसमा पर्मुख भूमिका देखिने पात्रहरु युबहरु उज्जल भबिस्यको कल्पनाको घिर्निमा खरनी बनेको समाचार नयाँ होइन । बिदेश्मा हुने सम्पूर्ण पिडालाएे पचएर नेपाल फर्केका फोटो : बज्र कुमार राइ
नेपालीले स्वदेशमा तो पनि बिमनस्थल देखी नै अपमानित हुनु परेको छ । कोरिय र जापान जस्ता एसियली मुलुक नेपाली युबाहरुको लागि सपनाको गन्तब्य नै भएको छ । तर त्यहको बसैमा पर्ने सम्पूर्ण समस्यामा नमुख बन्ने नेपाल सरकार स्वदेशअंा आएपछी ति अर्थ्अतर्न्त्रका धरोहर खम्बालाई कानुन अध्ययन गराउन हतारो गर्छ । यस कर्म्मा जापान र कोरियबाट फर्केका नेपाली पर्बसी कामदारहरु अध्यागमनबाट गिरस्तार परी हिरासतमा परेका थिए । त्यस पछी त्यह पुगेका सभासद र नेपाल ट्रेदयुनियन महसघ जिफन्का पर्तिनिधिको रोहबारमा छुटेका छन ।

Monday, May 11, 2009

parbaasi nepali


कोरिया र जापानबाट फर्किएका कामदारहरु अध्यगमन बाट छूटे पछि सभासद्को साथमा

Thursday, May 7, 2009

tipical nepali peopal


temple


YCL stages rallies in valley

The Young Communist League Nepal, affiliated to the UCPN-Maoist, organised rallies in the three districts of the Kathmandu Valley Thursday against the President's move to reinstate the army chief.
According to the YCL, the rallies with slogans that started at 11:00 from Bhaktapur, Lagankhel of Lalitpur and Basantapur of Kathmandu went to the different thoroughfares of the cities.
“The rallies were organised by the people against the President's move to reinstate army chief Rookmangud Katawal,” said Chandra Bahadur Thapa 'Sagar', YCL in-charge of the Kathmandu Valley.

Evrest